स्वास्थ्य » Home
नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्ताको सङ्ख्या  ८६ लाख ७० हजार 

नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्ताको सङ्ख्या  ८६ लाख ७० हजार 

काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि कडा नियम बनाए पनि कागजमै सीमित रहँदै आएको छ । सुर्तीजन्य पदार्थ सेवन नियन्त्रण गर्ने उद्देश्यले कानुन बनाइए पनि कार्यान्वयनको अभावमा प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ भने सुर्तीजन्य पदार्थ सेवन गरेकै कारण निम्तिने रोगबाट ग्रसित.....

महामारी हटेको होइन, घटेको मात्र हो

महामारी हटेको होइन, घटेको मात्र हो

 काठमाडौँ । भारतमा पछिल्ला केही महिना निकै सङ्क्रामक देखिएको ‘कोभिड–१९’ को दोस्रो लहरको प्रभाव घट्दो देखिएपछि राजधानी नयाँ दिल्लीलगायत धेरै शहर खुला गरिएको छ । त्यहाँका जनस्वास्थ्यविद्हरुले भने दोस्रो लहरको सङ्क्रमण दर घट्दैमा सबै क्षेत्र खोलेर भीडभाड बढाउनु घातक हुनसक्ने बताउँछन् । उनीहरु कोभिडको.....

दक्षिण अफ्रिकाले ल्यायो बहुपति प्रथा

दक्षिण अफ्रिकाले ल्यायो बहुपति प्रथा

एजेन्सी । चार पत्नीका पति टेलिभिजन स्टार मुसा मसेलेकु दक्षिण अफ्रिकी सरकारको बहुपति प्रथा लागू गर्ने प्रस्तावको विपक्षमा छन् । उनी मात्र होइन, सरकारको बहुपति प्रथा लागू गर्ने प्रस्तावप्रति रुढीवादी खेमा नै रुष्ट छ । ‘यसले अफ्रिकी संस्कृतिलाई ध्वस्त पार्नेछ । तिनका सन्तानको के हुन्छ ? तिनले आफूलाई.....

थपिनेभन्दा निको हुने दोब्बर

थपिनेभन्दा निको हुने दोब्बर

काठमाडौँ। विगत दुई सातायता दैनिक थपिने सङ्क्रमितको सङ्ख्यालाई निको हुनेको सङ्ख्याले उछिनेको छ । लगातार १४औँ दिन शुक्रबार आठ हजार ६६३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या चार हजार ६२४ रहेको छ । हालसम्म पाँच लाख ८१ हजार ५६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा चार लाख.....

निको हुने सङ्ख्या बढ्दै

निको हुने सङ्ख्या बढ्दै

काठमाडौं । नेपालमा शनिबार  थप  चार  हजार  ४८७ व्यक्तिमा  कोरोना  भाइरस  सङ्क्रमण देखिएको  छ । योसहित  नेपालमा कुल  सङ्क्रमितको  सङ्ख्या  पाँच लाख ५३ हजार ४२२ पुगेको छ । यसैगरी  छ  हजार  ८०  जना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा चार लाख ३४ हजार ७५० जना निको भएका छन् । शनिबार थप ११६ जना सङ्क्रमितको.....

  • मुख्य