विस्व » Home
वाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएको घोषणा

वाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएको घोषणा

एजेन्सी । चुनावको मतगणना भएको झण्डै डेढ महिनापछि अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा घोषणा भएको छ । जसमा डेमोक्रयाटिक पार्टीका जोय वाइडेन विजयी घोषित भएका छन् । वाइडेनले ३०६ इलेक्टोरल कलेज मत हालिस गर्दा ट्रम्पले २३२ मत हासिल गरेका थिए । वाइडेनले आवश्यक २७० मत पार गरेकाले विजयी घोषित भएका.....

रूसद्वारा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु

रूसद्वारा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु

एजेन्सी । रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ। कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित स्पुत्निक–५ खोपको प्रयोग भइरहेको छ। खोप.....

आत्मविश्वासले बदलिएको सपनाको जीवन

आत्मविश्वासले बदलिएको सपनाको जीवन

बाग्लुङ । चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले.....

बेलायती सेनामा पहिलो नेपाली युवती अंशु गुरुङ  बनिन्   क्याप्टेन

बेलायती सेनामा पहिलो नेपाली युवती अंशु गुरुङ बनिन् क्याप्टेन

लण्डन । बेलायती सेनाको एक उच्च पदमा नेपाली युवतीले पहिलोपटक भर्ती हुने सौभाग्य पाएकी छन् । भूतपूर्व गोर्खा सैनिक बाबुकी छोरी २७ वर्षीया दन्त चिकित्सक (डेन्टिस्ट) अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी हुन् । बेलायती सेनामा कुनै पनि नेपाली युवतीले हासिल गरेको सम्भवतः यो नै अहिलेसम्मको.....

र्याली अफ होपको तेस्रो श्रृंखला सम्पन्न

र्याली अफ होपको तेस्रो श्रृंखला सम्पन्न

काठमाण्डौ । संयुक्त राष्ट्रसंघको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था युनिभर्सल पीस फेडेरेशन प्रबर्धनमा आयोजित तेस्रो श्रृङ्खला आईतबार सम्पन्न भएको छ । यूपीएफले राष्ट्रहरूबीचमा शान्तिको मार्गचित्र कोर्न आयोजित ¥याली होप कार्यक्रममा विभिन्न देशका २७० प्रसारण.....

  • मुख्य