विस्व » Home
सन्नी लियोनीमाथि २९ लाख ठगीको आरोप

सन्नी लियोनीमाथि २९ लाख ठगीको आरोप

एजेन्सी । बलिउड नायिका सनी लियोनी आजकाल केरलमा छुट्टी मनाइरहेकी छिन् । छुट्टी मनाइरहँदा नायिकाको सामना केरल क्राइम ब्रान्चसँग भएको छ । वास्तवमा सनी लियोनीमाथि ठगीको आरोप लागेको छ । नायिकालाई केरल क्राइम ब्रान्चले यो विषयमा घण्टौंसम्म सोधपुछ गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । सनीमाथि.....

म्यान्मारमा सेनाद्वारा कु : विपक्षी नेताहरु नजरबन्दमा

म्यान्मारमा सेनाद्वारा कु : विपक्षी नेताहरु नजरबन्दमा

काठमाडौं  । म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी समेत देशका सबैजसो वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको पनि जनाएको छ । सेनाको नियन्त्रणमा रहेको म्यावाडी टिभीका एक सैनिक प्रस्तोताले सेनाको घोषणा.....

प्रवासी नेपाली एकता मन्च न्यु साउथ वेल्सकोे अध्यक्षमा अच्युत शर्मा थपलिया चयन

प्रवासी नेपाली एकता मन्च न्यु साउथ वेल्सकोे अध्यक्षमा अच्युत शर्मा थपलिया चयन

नब किरण गौतम, सिड्नी । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल समुह निकट प्रवासी नेपाली एकता मन्चले अस्ट्रेलियाका सवै राज्यहरुमा संगठन विस्तार गर्ने भएको छ । प्रवासी नेपाली एकता मन्चका केन्द्रीय सचिव प्रबिन कंडेलको अध्यक्षतामा शनिबार सम्पन्न भेलाले पहिलो चरणमा न्यु साउथ वेल्स राज्यमामा ३५ सदस्यीय.....

कतार बिरूद्धको प्रतिबन्ध अन्त्य

कतार बिरूद्धको प्रतिबन्ध अन्त्य

साउदी । खाडी राष्ट्रहरूले क्षेत्रीय ‘एकता र स्थायित्व’ सम्बन्धी तीन वर्षको कतार बिरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले मङ्गलबार बताउनुभएको छ । साउदी अरबले खाडी मुलुकहरूको गठबन्धनलाई नेतृत्व दिँदै कतारले इरान र इरानको समर्थन प्राप्त.....

भारतमा आउँदो हप्ताबाट कोरोनाविरुद्धको खोप लगाउने तयारी

भारतमा आउँदो हप्ताबाट कोरोनाविरुद्धको खोप लगाउने तयारी

एजेन्सी । भारतमा अर्को हप्ताबाट कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । यसका लागि भ्याक्सिन लगाउने पूर्वाभ्यास भारतभर भएको छ । अक्सफोर्ड भ्याक्सिनलाई विज्ञहरुको प्यानलले अनुमोदन गरेपछि भारत सरकारले यसको प्रयोगको अनुमति दिने तयारी भएको छ । निर्णय भएसँगै भ्याक्सिन लगाउने तयारी भएको हो ।.....

  • मुख्य