लेख विचार » Home
मेरो वावाको मुल्यांकन खोइ ? मृत्युबरण गरेका  एक प्रहरीकि छोरीको मार्मिक पत्र

मेरो वावाको मुल्यांकन खोइ ? मृत्युबरण गरेका एक प्रहरीकि छोरीको मार्मिक पत्र

आदरणिय प्रचण्ड र ओली सरकार ! न म तपाईंहरूको राजनीति बुझ्छु ,न यो घिनलाग्दो राजनीति बुझ्न जरुरी छ । मेरो यो पढ्ने बेला हो तर म यी विविध विषयको कारण मानसिक तनाव झेल्दैछु । म त्यो बेला एक बर्षकी थिएँ । मेरा पीडाहरू र सानै देखिका यादहरू सम्झदै गर्दा म जस्ता हजारौं टुहुराहरूले अधिकार बिना छट्पटाएको पनि थाहै नपाई.....

उनले बचाएर कति दिन बाच्ला र  प्रलेस

उनले बचाएर कति दिन बाच्ला र प्रलेस

प्रलेसको वार्षिकोत्सवमा सहभागी भैयो । जनयुध्दकी कमाण्डर सीता विकलाई यो पटक सम्मान गरिएको रहेछ । पूर्वको पहाडमा युध्दमा चिनजान भएकी र ओखलढुङ्गाको रुम्झाटार र सिन्धुलीको भीमान मोर्चामा सँगै भएकी पश्चिम प्युठानकी संझनासँग फेरि एक पटक भेट भयो । आफ्नो मन्तव्यको क्रममा हिजो देखिएका सपनाहरू उल्टिदै गरेको.....

दुर्गा चापागाईको “मेरो कथा मेरो ब्यथा”भाग १

दुर्गा चापागाईको “मेरो कथा मेरो ब्यथा”भाग १

कथा (मेरो कथा मेरो ब्यथा) भाग १ आज फेरि उही बिगतले सतायो,, हुन त याद न हो न धोएर जान्छ न त रोएर नै......./ सानो गाउँ थियो अनि त्यही गाउँको एक झुपडीमा जन्मिएकी थिएँ म, पहिलो सन्तानको रुपमा छोरा हेर्ने रहर हुँदाहुँदै म अभागिनीले परिवारको खुसी मेटाईदिएँ। गरिब परिवारमा जन्मिएको कारणले धेरै सुखसयल थिएन घरमा धेरै बस्तुभाउ.....

बसे पनि शहर चौबन्दी चोली भुलेकी छैन आमा

बसे पनि शहर चौबन्दी चोली भुलेकी छैन आमा

गजल बर्षा लाग्दा तरेकी खोली भुलेकी छैन आमा बसे पनि शहर चौबन्दी चोली भुलेकी छैन आमा आफू भोकभोकै बसेर पनि सन्तानको पेट भर्यौ बाबाले मागी ल्याएको झोली भुलेकी छैन आमा अनेकौं दुख सहेर तिमीले मलाई सुमार्ग देखायौ तिमीले दिएको आशिषको बोली भुलेकी छैन आमा अगाडी बढ्न खोज्दा खेरी खुट्टा तान्न खोज्नेहरुको.....

भ्रममा पो रैछु म तरबारको धारमा राखे छु।  ए ! कोही छ उसका यादहरूलाइ किन्ने

भ्रममा पो रैछु म तरबारको धारमा राखे छु। ए ! कोही छ उसका यादहरूलाइ किन्ने

#गजल लाग्थ्यो नजर पिरतीको दरबारमा राखे छु। भ्रममा पो रैछु म तरबारको धारमा राखे छु। ए ! कोही छ उसका यादहरूलाइ किन्ने यहाँ, अतीत संगालेर आज बेच्न बजारमा राखे छु। सदियौ देखि मौन थिए म मुटु टुक्रिएर मेरो, त्यही पिडा गजल मार्फत प्रसारमा राखे छु। तिम्ले बुझ्नै सकेनौ मेरो चोखो मायालाइ किन, यता हेर त! आफ्नै मुटु.....

  • मुख्य