लेख विचार » Home
युटुबे पत्रकारिताले सम्झना राउटेमाथी नै  खतरा – सुर्य बज्रयाना

युटुबे पत्रकारिताले सम्झना राउटेमाथी नै खतरा – सुर्य बज्रयाना

घटनाको वास्तविकता राउटे समुदायका अन्य व्यक्तिले थाहा पाए युवती आफन्तबाटै मारिन सक्ने पत्रकार नगेन्द्र उपाध्याय बताउँछन् । ‘राउटेले आफना छोरीचेली, अन्य समुदायका पुरुषसँग बोलेमात्रै पाप ठान्छ, यौन दुर्व्यवहार त उसका लागि जघन्य अपराध हो’, उपाध्याय भन्छन् । विगत लामो समयदेखि राउटे समुदायको उत्थानका लागि.....

हेटौंडामा नुन किन्न पनि सकस : सुर्य बज्रयाना

हेटौंडामा नुन किन्न पनि सकस : सुर्य बज्रयाना

तीन नम्बर प्रदेशको राजधानी मानिन्छ मकवानपुर । औद्योगिक क्षेत्रको रूपमा समेत परिचित हेटौंडाको महत्त्व भिन्नै खालको छ । तर लकडाउनको चर्को मार हेटौंडाले भोगिरहेको त्यहाँको स्थानीयको गुनासो छ । देशको मुख्य आवातजावत हुने उपत्यकामा समेत लकडाउन खुकुलो हुँदै गर्दा मकवानपुरमा भने झन समस्या हुँदै गरेको सर्बसाधारणहरु.....

समाजवाद पनि जातकै आधारमा – सुर्य बज्रयाना

समाजवाद पनि जातकै आधारमा – सुर्य बज्रयाना

आज बिहानै लेखिका सुस्मा न्यौपानेको एउटा फेसबुक स्टाटसले मेरो ध्यान तान्यो ।उहाँले लेख्नु भएको थियोे - `जातीय विभेद हटाउन, सबै मान्छेले मान्छेलाई, मान्छे हो भनेर मानिदिए र मान्छेलाईझै व्यवहार गरिदिए धेरै हदसम्म हुन्छ । यहाँ त जसले अर्कोलाई अाफु जस्तै मान्छे स्विकार्न सक्दैन फेरि उसैले अाफुलाई चाहि सभ्य.....

लक्ष्मी बडालको कविता – मिठा सपना

लक्ष्मी बडालको कविता – मिठा सपना

तिम्रा भावनाहरुमा त्यसपछि तिम्रा आँखाहरुमा म बहकिदै आफ्ना सपनाहरुमा धेरै खुशीयालीका घडीमा म निसास्सिएपछी दु:खका सिमारहेनन् हरपल उपाएहरु खोज्नु परेपछि माया बसेनन्! मनका कल्पनाले स्थिर भएर तालका पानीमा छप्ल्याङ्ग गर्दै झरेर तिम्रा मनका हलचल हेरेर मच्चाइदिन्छन् पानीभित्र पसेर हरपल तिम्रा यादमा.....

लकडाउन मात्र अन्तिम विकल्प कसरी – सुर्य बज्रयाना

लकडाउन मात्र अन्तिम विकल्प कसरी – सुर्य बज्रयाना

लकडाउनको पिडा झन थपिएको छ । मिडियाहरुमा एउटा समाचार ब्याप्त कोभिड सन्त्राशसँगै मानिसहरूमा भोकमरीको जोखिम बढेको छ । रोजगारहरु गुमेका छ्न । ब्यापार ब्यबसाय ठप्प छ्न । सरकारले भर्खरै ल्याएको बजेटमा बेरोजगारलाई कुनै स्थान नदिएको आरोप लाग्ने गरेको छ । शैक्षिक प्रमाणपत्र राखेर रिन दिने सरकारको घोषणा केवल.....

  • मुख्य