मुख्य » Home
आज हरिबोधिनी एकादशीको दिन देशैभरका नारायण मन्दिरमा भक्तजनको भीड

आज हरिबोधिनी एकादशीको दिन देशैभरका नारायण मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, – कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास.....

कोरियाले नेपाली कामदारको माग बढाउने

कोरियाले नेपाली कामदारको माग बढाउने

काठमाडौं, मंसिर ३ ।  कोरियाले रोजगार अनुमती प्रणाली मार्फत माग गर्ने नेपाली युवाको संख्या गत वर्षभन्दा बढाउने भएको छ। कोरियाका रोजगारदाताले नेपाली कामदार इमान्दार, मेहनती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउँदै माग बढाउँदै लगेको हो। कोरिया इपीएस मार्फत नेपाली कामदारको माग बढाउन थालेपछि नेपालले.....

आफ्नै गाउँमा कुटिए राष्ट्रियसभा सदस्य पासमान

आफ्नै गाउँमा कुटिए राष्ट्रियसभा सदस्य पासमान

सर्लाही । राष्ट्रियसभा सदस्य रामप्रीत पासमानमाथि शुक्रबार उहाँकै गाउँमा कुटपिट भएको छ । कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासमानलाई कुटपिट गरेको हो । उहाँ सङ्घीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद.....

१५ वर्षीया प्रेमिकालाई लिएर होटल जाँदा एक किशोर पक्राउ

१५ वर्षीया प्रेमिकालाई लिएर होटल जाँदा एक किशोर पक्राउ

काठमाडौं । गर्लफ्रेण्डलाई होटल लिएर जाँदा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको नवबुद्ध–८ घर भइ हाल काठमाडौं–१३, बाफल बस्दै आएका १८ वर्षीय साजन अधिकारी छन् । अधिकारीले बुधबार राति १५ वर्षीया प्रेमिकालाई लिएर होटल अन्नपूर्ण पुगेका थिए । छोरी घर नआएपछि परिवारले सोधिखोजी गर्ने क्रममा उनलाई.....

छठ पर्बले  जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलापमा वृद्धि गरेको छ – प्रधानमन्त्री

छठ पर्बले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलापमा वृद्धि गरेको छ – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । ‘छठ पर्व’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले.....

  • मुख्य