मुख्य » Home
देशको पक्षमा बोल्दा कसैको टाउको दुखे सिटामोल खान नेता भिम रावलको सुझाव

देशको पक्षमा बोल्दा कसैको टाउको दुखे सिटामोल खान नेता भिम रावलको सुझाव

काठमाडौं। सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विवाद देखिएको छ । हस्ताक्षरमा सहमति भएकै दिन केही नेताहरूले असन्तुष्टी व्यक्त गरेका थिए । पछिल्लो समय भने दुबै पक्ष सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपमा उत्रिएका छन्। नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी.....

प्रदेशको सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने

प्रदेशको सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने

    काठमाडौं । प्रदेश सरकार मातहतको सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसैअनुसारको व्यवस्थासहित प्रदेश लोकसेवा विद्येयकले अन्तिम रुप पाउँदैछ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रदेश निजामती सेवा तथा प्रहरी सेवामा तत् तत् प्रदेशभित्रका.....

नेपाली सेनाले फास्ट ट्रयाकको प्रतिवेदन यसै साता सरकारलाई बुझाउने

नेपाली सेनाले फास्ट ट्रयाकको प्रतिवेदन यसै साता सरकारलाई बुझाउने

काठमाडौँ – नेपाली सेनाले काठमाडौँ तराई द्रूत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रितिवेदन (डीपीआर) यसै साता सरकारलाई बुझाउने भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।     नेपाली सेनाको द्रूत मार्ग परियोजना प्रमुख योगेन्द्र खाँडले कोरियाली कम्पनी योसिन र पेङ्गवाले तयार पारेर.....

ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता बढाउन गृहको प्रस्ताव

ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता बढाउन गृहको प्रस्ताव

काठमाडौं। गृह मन्त्रालयले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता बढाउने प्रस्ताव गरेको छ । मन्त्रीस्तरीय निर्णय गरी मन्त्रालयले प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको हो । ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्तासम्बन्धी निर्देशका–२०७५ अनुसार काठमाडौं उपत्यकामा.....

डा. दुर्गा थापा बनिन् नेपाल प्रहरीकी प्रथम महिला एआईजी

डा. दुर्गा थापा बनिन् नेपाल प्रहरीकी प्रथम महिला एआईजी

काठमाडौं । नेपाल प्रहरी अस्पतालकी निमित्त मेडिकल डाइरेक्टर डा. दुर्गा थापा पुन नेपालको पहिलो महिला एआइजी (प्राविधिक अतिरिक्त महानिरीक्षक) बनेकी छिन् । नेपाल प्रहरीको स्थापनाको ६३ वर्षे इतिहासमा महिला एआइजी भएको यो नै पहिलो हो । यसअघि पार्वती थापा र विमला थापा डीआइजी पदसम्म पुगेका थिए । दन्त चिकित्सकका.....

  • मुख्य