मुख्य » Home
सरकारको नीति तथा कार्यक्रममा वृद्धभत्ता बढाउने देखि मेलम्चीको पानी खुवाउनेसम्म

सरकारको नीति तथा कार्यक्रममा वृद्धभत्ता बढाउने देखि मेलम्चीको पानी खुवाउनेसम्म

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ को लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा आज पेश गरेकी छिन्। सरकारको निति तथा कार्यक्रममा पूर्व–पश्चिम रेलमार्ग निर्माण थालनीको विषय, ज्येष्ठ नागरिकसहित सामाजिक सुरक्षा भत्ता बढाउने,  काठमाडौंवासीलाई एक वर्षमा.....

वीपी राजमार्ग दुई लेनमा बिस्तार गर्न माग

वीपी राजमार्ग दुई लेनमा बिस्तार गर्न माग

    काठमाडौं । साँघुरो सडकको कारण सवारी साधन सञ्चालन गर्न नै कठिनाइ भएपछि सडक विभागले वीपी राजमार्ग अन्तर्गतको धुलिखेल–खुर्कोट सडकलाई दुई लेनमा विस्तार गर्ने योजना अघि सारेको छ । आगामी वर्षको बजेटबाट नै यो खण्ड विस्तारका लागि रकम व्यवस्था गर्न विभागले सरकारसँग माग गरेको हो । सडक साँघुरो हुँदा दुर्घटना.....

मजदूर र मालिकबीच समधुर सम्बन्ध हुनुपर्ने पुर्वमन्त्रीपरिषद अध्यक्ष रेग्मिको भनाई

मजदूर र मालिकबीच समधुर सम्बन्ध हुनुपर्ने पुर्वमन्त्रीपरिषद अध्यक्ष रेग्मिको भनाई

  काठमाडौं । १३० औं अन्तराष्ट्रिय मजदूर दिवसको अवसरमा श्रमजीवी ट्रेड युनियन महासंघले एक कार्यक्रमको आयोजना गरि मनाएका छ्न। प्रज्ञा भवन कमलादिमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिमा मन्त्रीपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मी , बिशेष अतिथीमा नेपाली जनता दलका अध्यक्ष.....

प्रहरीले काठमाडौँका सबै घरधनी र डेरावालको विवरण संकलन गर्दै

प्रहरीले काठमाडौँका सबै घरधनी र डेरावालको विवरण संकलन गर्दै

काठमाडौं । नेपाल प्रहरीले राजधानीका सबै घरधनी र भाडावालको विवरण संकलन अभियान सुरु गरेको छ । राजधानी काठमाडौंलाई अपराधमुक्त बनाउने उद्धेश्यका साथ यो अभियान सुरु गरिएको हो । परिसर काठमाडौंका एसएसपी वसन्त लामाका अनुसार काठमाडौंमा रहेका सबै वृत्त र प्रभागहरुको नेतृत्वमा काठमाडौं प्रहरीले विवरण.....

सिन्दूर हाल्न नपाई छुट्यो तीन वर्षको प्रेम

सिन्दूर हाल्न नपाई छुट्यो तीन वर्षको प्रेम

धनगढी। कैलालीको लम्कीका भीमराज भण्डारी र सुनिता रावलले बिहे गरेको आउने असारमा तीन वर्ष पुग्दैछ । प्रेम विवाह गरेको यो जोडी सिन्दूर हाल्ने अवसर कुर्दाकुर्दै सदाका लागि छुट्टिएको छ । आफ्नो प्राण प्यारी सुनिताको सिउँदोमा एक चिम्टी सिन्दूर हाल्ने समय कुर्दाकुर्दै भीमबाट दैवले सुनितालाई कहिले भेट नहुने.....

  • मुख्य