मुख्य » Home
ब्रिटिस आर्मीमा धेरै संख्यामा गोर्खा आर्मी भर्ती लिइदै

ब्रिटिस आर्मीमा धेरै संख्यामा गोर्खा आर्मी भर्ती लिइदै

  काठमाडौं । यसपालि  ब्रिटिस आर्मीमा १९८५ यताकै ठूलो संख्यामा नेपालीहरु भर्ती हुने भएका छन् । क्षेत्रगत रुपमा सेप्टेम्बरमा छनोटको पहिलो चरण पूरा हुँदा प्रारम्भिक १० हजार आवेदकहरुमध्ये ५ सय ८० जनालाई अन्तिम मूल्यांकनका लागि पोखरा बोलाइएको थियो । यस क्रममा ब्रिटिस आर्मीले भर्ती हुने.....

पूर्वमन्त्री बद्री न्यौपाने सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

पूर्वमन्त्री बद्री न्यौपाने सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रकृया विपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७.....

प्रहरीलाई गलत सुचना दिने दुई जना ब्यक्ति बौद्धबाट पक्राउ

प्रहरीलाई गलत सुचना दिने दुई जना ब्यक्ति बौद्धबाट पक्राउ

काठमाडौं । घटना भयो भन्दै प्रहरीलाई गलत सूचना दिएर झुक्याउने २ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा फोन गरेर गलत सूचना दिई झुक्याएको आरोपमा ३५ वर्षीय राजु लामा र २२ वर्षीया सरिना बस्नेत पक्राउ परेका हुन् । पक्राउ परेका लामा र बस्नेतले मंगलबार राति अपराधिक घटना भयो भन्दै पटक पटक.....

शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरीको भत्ता कटौती नहुने

शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरीको भत्ता कटौती नहुने

काठमाडौंँ। सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती नगर्ने भएको छ । विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर रकम कटौती हुँदै आएकामा यो वर्षदेखि व्यक्तिगत भत्ता कटौती नगर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी.....

ट्राफिक प्रहरीद्वारा यात्रु ठग्ने ६७ ट्याक्सी चालकमाथि कारबाही

ट्राफिक प्रहरीद्वारा यात्रु ठग्ने ६७ ट्याक्सी चालकमाथि कारबाही

काठमाडौं।  विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्रता दिएको छ । कारबाही अभियान अन्तर्गत सोमबार मात्रै काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालक कारबाहीमा परेका छन् । यसरी कारबाही.....

  • मुख्य