मुख्य » Home
नेपाली जनता दल र दलित पार्टी बिच पार्टी एकीकरण

नेपाली जनता दल र दलित पार्टी बिच पार्टी एकीकरण

काठमाडौं । नेपाली जनता दल र दलित पार्टी बिच पार्टी एकता भएको छ। आज एक पत्रकार सम्मेलन  गर्दै दुबै पार्टीले पार्टी एकताको घोषणा  गरेका हुन् । नव गठित पार्टीको नाम नेपाली जनता पार्टी रहेको छ। पार्टी एकता कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण साह र दलित पार्टीबाट अध्यक्ष मेघ बहादुर कामीको उपस्थिति.....

सोह्रश्राद्ध शुरु 

सोह्रश्राद्ध शुरु 

 काठमाडौं । हिन्दू परम्पराअनुसार सोमबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । सोह्रवटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने.....

उपत्यकामा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

उपत्यकामा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

काठमाडौं । नेपालीहरुको चाड, दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित.....

विनियोजन विधेयक, २०७८ पारित

विनियोजन विधेयक, २०७८ पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक पारित गरिएको छ । सभामुख अग्निप्रसााद.....

मकवानपुरमा पुर्जा कुर्दै ४० हजारबढी सुकुम्बासी

मकवानपुरमा पुर्जा कुर्दै ४० हजारबढी सुकुम्बासी

काठमाडौं ।केन्द्रमा सत्ताका लागि ठूलाहरूको हानाथाप चलिरहँदा गाउँमा साधारण छाप्रो बनाएर जेनतेन जीवन धानिरहेका मकवानपुरका करिब ४० हजार सुकुम्बासी यसपटक पनि हेरेको हेर्‍यै भए । किनकि, भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्न यसअघि १५ वटा आयोग बनिसकेका छन् । ती आयोगबाट पुर्जा हात नपरेपछि उनीहरू चिन्तित.....

  • मुख्य