मुख्य » Home
खाद्यले सुर्खेत पठाएको ४ सय ८७ मेट्रिक टन बास्मती चामल  कुहिएको भेटियो

खाद्यले सुर्खेत पठाएको ४ सय ८७ मेट्रिक टन बास्मती चामल  कुहिएको भेटियो

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ । केन्द्रबाट आएको कुहिएको बास्मती चामल राखिएको गोदाम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सिल गरेको हो । खाद्य व्यवस्था.....

फेवातालमा तराईका माछा, किसान मारमा

फेवातालमा तराईका माछा, किसान मारमा

पोखरा । पोखरा सात तालको शहर हो । पोखराका फेवाताल, बेगनासताल र रूपाताल चर्चित ताल मात्रै नभई माछा उत्पादन क्षेत्रसमेत हुन् । पोखराको तालमा घुम्न आउने पर्यटकहरूले यहाँको लोकल माछा मन पराउने मात्र होइन, यहाँको लोकल माछा खानैकै लागि पनि पर्यटक आउने गरेका छन् । तर, अहिले फेवातालका माछा किसान अन्यायमा परेका.....

दशैंको लागि अग्रिम बसटिकट खुलाउने तयारी

दशैंको लागि अग्रिम बसटिकट खुलाउने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले दशैंको लागि अग्रिम टिकट खुलाउने तयारी गरेको छ । विभागले अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफलका लागि यातायात व्यवसायीहरूको प्रतिनिधि संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सदस्यहरूलाई बिहीवार बोलाएको  छ । दशैंको समयमा काठमाडौं उपत्यका छाडेर.....

चुनावसम्मै   गठबन्धन  गर्नुपर्ने  माधव नेपालको प्रस्ताव

चुनावसम्मै गठबन्धन गर्नुपर्ने माधव नेपालको प्रस्ताव

नेकपा एकीकृत समाजवादीले आउँदो निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रस्ताव गरेको छ। मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको मोर्चाबन्दी कम्तीमा प्रतिनिधिसभाको पूर्णकाल र आगामी निर्वाचनसम्म राख्नुपर्ने प्रस्ताव गरेका हुन्। उनले.....

कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन घट्दै

कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन घट्दै

काठमाडौं ।  पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।यहि असोज ५ गते मंंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँचसय जनाभन्दा माथि कोरोना संक्रमित भएका जिल्ला नाै वटा मात्र रहेका छन् । साेही अनुसार तीनवटा प्रदेशमा कुनै पनि जिल्लामा पाँचसय भन्दा बढी संक्रमित.....

  • मुख्य