मुख्य » Home
आफ्नै आमाको अर्धनग्न फोटो खिचेर अनलाइनमा सेयर गर्ने  छोरो

आफ्नै आमाको अर्धनग्न फोटो खिचेर अनलाइनमा सेयर गर्ने  छोरो

एजेन्सी ,लन्डन । आफ्नो आमाको भित्री पहिरन लगाएको अवस्थामा वा पूरै वस्त्रहीन अवस्थामा तस्वीर खिचेर अनलाइनमा सेयर गर्ने कुनै सन्तानले गर्न त के त्यस्तो गर्ने कल्पना पनि गर्न सक्दैनन् । तर, बेलायतको एकजना किशोर छोराले आफ्नी आमाको ग्ल्यामरस करियर अघि बढाउन र आफैंलाई पनि केही पकेट खर्चका व्यवस्था गर्ने उद्देश्यले.....

बढ्दो सङ्क्रमणले अन्योलमा एसईई

बढ्दो सङ्क्रमणले अन्योलमा एसईई

काठमाडौं ।  कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान.....

गोलभेडाले बजार नपाउँदा बारीमै कुहिन थाल्यो 

गोलभेडाले बजार नपाउँदा बारीमै कुहिन थाल्यो 

चितवन। चितवनमा गोलभेँडाले बजार नपाउँदा बारीमै कुहिने अवस्था आएको छ । गोलभेँडा विक्री हुनै नसकेपछि किसानहरू मारमा परेका छन् । लागतको आधाभन्दा पनि पनि कम मूल्यमा बेच्नुपरेको गुनासो उनीहरूको छ । ढुवानी खर्च समेत नउठ्ने भएपछि गोलभेँडा बेच्न नसकिएको भरतपुर महानगरपालिका–२६ का नारायण सापकोटाले बताए.....

बिल गेट्सले गर्ने भए सम्बन्ध विच्छेद

बिल गेट्सले गर्ने भए सम्बन्ध विच्छेद

 काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् । २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा लेखिएको छ, ‘धेरै सोचविचार.....

६ वर्षपछि खुल्यो इजरायल

६ वर्षपछि खुल्यो इजरायल

काठमाडौं । सरकारले इजरायलमा 'केयरगिभर' का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी 'निर्देशिका २०७८' इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । सम्झौतामा हवाई भाडा,.....

  • मुख्य