मनोरन्जन » Home
कलाकार नवीन गिरीले चितवन जिराना निबासी सिमा केसी संग लगनगाँठो कसे 

कलाकार नवीन गिरीले चितवन जिराना निबासी सिमा केसी संग लगनगाँठो कसे 

करिब डेढ दशकदेखी कलाकारिता क्षेत्रमा  सकृय कलाकार नवीन गिरी आज वैवाहिक जिबनमा बाधिएका छन।सरकारी सेवामा समेत आबद्ध भक्तपुर छालिङ्का नवीनले चितवन जिराना निबासी सिमा केसी संग लगनगाँठो कसेका हुन।नेपाल टेलिभिजन बाट प्रसारण हुने थुप्रै टेलिफिल्ममा अभिनय गरिसकेका नवीनले पछिल्लो समयमा टेलिफिल्म.....

म्युजिक भिडियो खेल्दै सारिका

म्युजिक भिडियो खेल्दै सारिका

धादिङ खानीखोला जन्मेकी सारिका केसी काठमाडौंमा रोजगारी गर्छिन । सानै उमेरदेखी कला क्षेत्रमा रुचि राख्ने सारिका स्कुले जीवनदेखी नै नाटक , नृत्य आदि मार्फत आफ्नु कला प्रस्तुत गर्थिन । हालै उनी एक म्युजिक भिडियोमा छनौट भएकी छिन ।लोक आधुनिक गीतमा बन्ने उक्त म्युजिक भिडियोमा उनको प्रमुख भुमिका रहने निर्माण.....

कलाकार एन्टिनाको आयोजनामा नयाँ बर्षमा शुभकामना साटसाट

कलाकार एन्टिनाको आयोजनामा नयाँ बर्षमा शुभकामना साटसाट

काठमाडौं । कलाकार तथा फिल्म निर्देशक घनश्याम तिमिल्सिना एन्टिनाको आयोजनामा आज राजधानीको काँडाघारीमा नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।विभिन्न कलाकार ,पत्रकार तथा स्थानीय ब्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा समाजसेवी.....

चर्चित गायिका रचना रिमाल र राज सर्गमको गित अर्को जुनि होला नहोला चाँडै आउदै

चर्चित गायिका रचना रिमाल र राज सर्गमको गित अर्को जुनि होला नहोला चाँडै आउदै

मेलम्ची ११ सिन्धुपाल्चोकमा जन्मेका राज सर्गम र अहिलेकी चर्चित गायिका रचना रिमालको संयुत्त आवाजमा रहेको आधुनिक गित "अर्को जुनि होला नहोला" को भर्खरै रेकर्डिङ सम्पन्न भएको छ।रेकर्डिङ अवस्थाबाटै राम्रो शब्द र मेलोडिको तारिफ पाइरहेको यो गित अतीत लामाले लेखेका हुन भने संगीत राज सर्गम आफैले दिएका छन।,गायिका.....

मुलपानीमा नायिकाको हत्या भएपछि….

मुलपानीमा नायिकाको हत्या भएपछि….

शनिबार मुलपानीस्थित एक रेस्टुरेन्टमा नायिका सशी राई रुँदै हार गुहार गर्दै भन्दै थिए,-मलाई किन ल्याको? छाड्दिनुस मलाई, तपाई को हो ?भनेर,लगत्तै म तेरो बाउ हुँ भनेर कलाकार किशोर घलेले आफ्ना केटाहरुलाई इसारा गरे यसलाई सिध्याइ दे, लगत्तै त्यहाँ नजिक बसेका उनका एक जना केटाले सशीको हत्या गरे। हत्या पश्चात् कलाकार.....

  • मुख्य