काठमाडौं। नेपाल पर्वतारोहण सङ्घ NMAको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । संघको सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याएका छन् । सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भएका छन्.....
काठमाडौं । मनोरञ्जन, यात्रा तथा भ्रमणका लागि नेपाल आउने पर्यटकको सङ्ख्या बढेर ६६.८ प्रतिशत पुगेको छ । हालै सार्वजनिक आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार पर्वतारोहण÷साहसिक यात्रा तथा पदयात्राका लागि १०.३, तीर्थयात्राका लागि ७.४ र औपचारिक कार्यालय तथा अन्य विभिन्न उद्देश्यले नेपाल भ्रमण गर्नेको सङ्ख्या १५.५.....
काठमाडौं । कामी रिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले जानकारी दिएको छ । उनीसहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शिखरमा.....
चितवन । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेको छ । कोरोना संक्रमणको जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने संकेत देखिएको छ । सौराहामा लामो समयपछि विशेषगरी यूरोपेली पर्यटक आउन शुरू गरेका छन् । ‘भारतीय पर्यटकको बुकिङ पनि.....
कालीञ्चोक । दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लोे छ । केही समय अगाडि कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका कारण.....
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता