पुराना चर्चित गीतकार शंकर अधिकारी घायलको शब्द र निर्देशनमा नित्याशिवा र बाबुल गिरीको स्वर रहेको मेहरम जय भोले बोल रहेको शिव भजन सार्वजनिक भएको छ । गीत बाबुल गिरी युटुब च्यानलबाट रिलिज भएको हो ।
बाबुल गिरीको संगीत र एरेन्ज रहेको मेहरममा राहुल कोइरालाको छायांकन ,सुमन शंकरको मेकअफ , कल्पेस बिकको रेकर्डिङ र सम्पादन रहेको छ ।
शंकर अधिकारी घायलले गीतलाई आकर्षक बनाएका छ्न । घायलको निर्देशनले गीतले नया क्लेवर पाएको छ ।
यस भजनमा लाइभ बाजा बाबुलले मुखले नै बजाएका छन ।https://m.youtube.com/watch?v=epMyGqFJxxI&feature=youtu.be