काठमाडौं । चर्चित गायिका रचना रिमाल र राज सर्गमले गाएको आधुनिक मेलोडी गित अर्को जुनि होला नहोला सार्बजनिक भएको छ।इहानी त्रिपाठी को प्रस्तुति रहेको यो गितलाइ अतीत ब्लोनले लेखेका हुन भने गायक राज सर्गमकै संगीत दिएका हुन् ।जिबि चिरन,बिना राउत,सम्धेर राई,आकृती तामाङ को अभिनय रहेको यो गितको भिडियो लाई रुपेश तामाङ ले निर्देशन गरेका हुन। osr डिजिटल मार्फत सार्बजनिक भएको यो भिडियो लाई कार्साङ लामाले एरेन्ज गरेका हुन।https://youtu.be/3Bs2HbAF3s8