नव गायिका अनु शर्माले आफ्नु जन्मदिनको अबसरमा एक गीत सार्बजनिक गरेकी छीन । लालीगुँरास फुल्यो बनैमा बोलको गीत उनले हालै सार्बजनिक गरेकी हुन । गीत सार्बजनिक गरेपछि उनी उत्साहित छिन ।
निलिमा पुनको शब्द संगीत रहेको गीतमा आशिष् अविरलको एरेन्ज रहेको छ । राग स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ मनोज परियार र सम्पादन तुलसी बास्कोटाले गरेका हुन । गीत गायिका शर्माले आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरेकी हुन ।