करिब डेढ दशकदेखी कलाकारिता क्षेत्रमा  सकृय कलाकार नवीन गिरी आज वैवाहिक जिबनमा बाधिएका छन।सरकारी सेवामा समेत आबद्ध भक्तपुर छालिङ्का नवीनले चितवन जिराना निबासी सिमा केसी संग लगनगाँठो कसेका हुन।नेपाल टेलिभिजन बाट प्रसारण हुने थुप्रै टेलिफिल्ममा अभिनय गरिसकेका नवीनले पछिल्लो समयमा टेलिफिल्म निर्देशन तर्फपनि हात बढाइरहेका छन्।नवीन  भन्छन् ,सरकारी सेवा संगसङ्गै कलाकारिता क्षेत्रलाई पनि आगामी दिनमा निरन्तरता दिदै लानेछु।कोभिड १९ को लकडाउन बाबजुद सामाजिक दुरी कायम गर्दै निश्चित मानिसहरुको उपस्थितिमा उनले बिबाह सम्पन्न गरेका हुन् ।