काठमाडौं ।नेपाल सोतोकान कराते एस के डि यु एन डो संघको आयोजनामा प्रथम अन्तरराष्ट्रिय खुल्ला कराते प्रतियोगिता २०८१ सम्मपन्न भएको छ /
गोकर्णस्वार ब्याक केटमा जेठ १९ र २० गते भएको
उक्त प्रतियोगिता लाइ
पानस मा बत्ती बालेर।
युवा नेता गगन थापा र स्थानिय नगर प्रमखु दिपक रिजाल ले। उत्घाटन गर्नु भएको थियो। साथै खेलाडी हरुलाइ शुभकामना पनि दिनुभएको थियो।
खुल्ला कराते प्रतियोगिता मा
विभिन्न देश राष्टहरुबाटहरु बाट । सहभागी खेलाडी हरु ५ पाँचसय ५० पाच ले सहभागी जनाएका थिए।
उक्त दुइदिने कराते च्याम्पियनसीपमा मा
नेपाल प्रथम भारत दोश्रो भएको छ।
प्रतिस प्रदी स्वर्ण पदक बिजेता खेलाडी तथा रेफ्री प्रशिक्षक तथा बिभिन्न देश बाट आउनु भएको खेलाडी हरुलाइ। ट्राफिक मेडल समान प्रत्र र मायाको
चिनो वितरण ,
सोतोकान कराते ए के डि यु एन का प्रमुख प्रशिक्षक
र्दिजेमान तामाङ्ग र गोकर्णस्वर नगरपालिका का खेलकुद प्रमखु। संजय लामा ले। वितरण गर्नु भएको थियो अन्तिम मा खेलाडी हरुलाइ
शुभकामना ब्यक्त गर्नु गर्नु हुदै देश मा खेलकुद बिकास संगै देशलाइ अर्थ तन्त्र मा पनि परिटक खेलाडी बाट। सेवा पुगेको छ भन्दै
संघ का संस्था पक अध्यक्ष तथा प्रमुख प्रशिक्षक
सो सभाको आयोजक टिको तर्फबाट
र्दिजेमान तामाङ्ग ले उक्त प्रतियोगिता समापन गर्नु भएको थियो।