चुुनाव जित्ने आसपासनमा यति किन गर्छौँ
बर्षामा एकपटक आउन के राजनीति गर्छौं,
स्वाभिमानको झन्डा छोडी अत्याचार गर्छौं
भ्रष्ट माथि भ्रष्ट बन्न के राजनीति गर्छौं,
गरिबको अधिकार माथि दमन मात्र गर्छौं
देशभक्ति कहाँ हरायो चुनाव जित्न के राजनीति गर्छौ,
युवाको क्षमता माथि हस्ताक्षेप गर्छौं
युवालाई विदेश पठाउनकै लागि के राजनीति गर्छौं,
पार्टीको खोल मात्र ओडी चन्द्र, सुर्य किन छोडन्छाैँ
देशभक्ति कहाँ छ विदेशीकै इश्रामा(इशारा) के राजनीति गर्छौं,
विकासका एजेन्डालाई नारा मात्र गर्छौं
गरिबको भोको पेटमाथि के राजनीति गर्छौं,
आफ्नो पेट भर्नकै लागि सत्ता, शक्ति चारर्छाैँ
जनताको अधिकार पिसि के राजनीति गर्छौं,
छिमेकीलाई देशको सिमाना बेच्ने मात्र गर्छौं
खोइ अखण्ड नेपाल
सिमाना बेच्नकै लागि के राजनीति गर्छौं,
अस्पतालकाे बेटमा पनि सिटामोलको खेती गर्छौँ
जनतालाई सिटामोल छैन नेताकै लागि के राजनीति गर्छौं,
गरिबको अधिकारमा राजनीतिको खेल खेल्छाैँ
बेवारिसे लाशमाथि के राजनीति गर्छौं,
गोर्खालीको स्वाभिमाननै छैन नदि,नाला बेच्ने गर्छाैं
गाैतम बुद्धको शान्तिक्षेत्र माथि के राजनीति गर्छाैं, ।।
लेखक
एन-आर(नम राज रावत)
मुगु-काठमाडौं