ग्याल्बो लोसार र सोनाम लोसारको अर्थ के हो ? यो कुन कुन जातीले कसरी मनाउछ्न्?
अब शुरु हुने डुक ल्हो मा कुन कुन ल्हो लाई कस्तो ग्रह दशा छ र यस बाट बच्न ,जोगिन के गर्ने त! यी यस्तै बिषयमा बुद्द धर्मका अति नै प्रख्यात गुरु सुर्य कुमार घिसिङ यसो  भन्नुहुन्छ ।