नुवाकोटको किस्पाङ गाँउपालिका–१ र २ मा अवस्थित ऐतिहासिक नौ घडेरी ढुङ्गा । खम्पाविद्रोह गरेर आएका नौ परिवारले घर बनाई बसोबास गरेकाले यस ढुङ्गालाई नौ घडेरी नामकरण गरिएको हो । यहाँबाट नुवाकोटको अधिकांश भूभाग अवलोकन गर्न सकिने हुँदा पर्यटकका लागि उपयुक्त गन्तव्यस्थलको रुपमा परिचित छ ।

तस्बिर: रामहरि न्यौपाने/रासस