चर्चित गायिका एलिना चौहानले स्वर दिएकी   ” बुझ्नै सकिन” बोल रहेको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ। गितलाई केशब शर्मा बेल्बासेले लेखेका हुन्  ।नरेश पान्डे र मनोज सङ्सन राइले सङ्गीत दिएको गितलाई सुमन श्रेष्ठले खिचेका छन् भने बिशाल श्रेष्ठ ,जुना कार्की ,मनोज कोइराला ,सृजना सुबेदी लगायतले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
यस गितलाई G media conection युट्युब च्यानल   मार्फत सार्बजनिक गरिएको छ।