काठमाडौ / सधै बुर्का लगाएर नेपाली टिकटकर आयुष सिंह ठकुरीसङ्ग टिकटक बनाउने गरेकी पाकिस्तानी टिकटकर ऐलिजे जमालीले आफ्नो अनुहार सार्वजनिक गरेकि छिन् ।
पछिलो समय नेपालीहरुको मनमुटुमा बसेका टिकटकर आयुस र एलिजेले मंसिर ७ गते एक भिडियो मार्फत एलिजेको अनुहार सार्वजनिक गरिएको हो । आयुस सिंह ठकुरी र एलिजे जमेलिले टिकटकमा घन्टौसम्म बसेर प्रेम सम्बधी कुराकानी गरिरहन्थे । सधै चर्चाको बिषय बनेकि जमालीको अनुहार कस्तो होला भनी नेपालीहरुको मनमा कौतुहल्ता छाएको थियो । त्यो कौतुहल्ता अब पूरा भएको छ।