काठमाडौं ।  डा. ओम कृष्ण प्रसाईको लय , शब्द रहेको गित ” मत सिधा साधा छु,” बोलको गित रेकर्डिङ भएको छ। वरिष्ठ सङ्गितकार सुरेश अधिकारीले सङ्गीत भरेको  गितलाई गायक शिव परियारले गाएका छन् । राजधानीको ए वान रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गित चाडै बजारमा आउने डा. ओम कृष्ण प्रसाईंले जानकारी दिए।