नेपाली कलाकारिता क्षेत्रमा सुभम गौतम नयाँ नाम होइन । उनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियो खेलेका छ्न । केही चर्चित सिरियलमा अभिनय गरेका छन । पुर्वी रुकुमका गौतमले कलेज लभ , मायाको चिनो , बुकी , छोरी बुहारी , निल काडा लगायत सिरियलमा अभिनय गरेका छ्न । ठुलो पर्दा तर्फ पर्खी बसे फर्की आउछु , कथा कोरियाको जस्ता चलचित्र पनि जोडदार अभिनय गरेका छ्न ।
अहिले चर्चामा रहेको टीका सानुको मायाको चिनोमा सुभवको अभिनय दर्शकले रुचाएका छ्न । कलाकारिता क्षेत्रमा दर्शकहरुको माया कारण गौतम उत्साहित छ्न । उनको अभिनर र मोडेलिङ उत्कृष्ट छ ।
कलाकार सुशील भन्छन् -` कलाकारिता मेरो सपना हो । कलाकारितामै मैले जीवन देखेको छु । कलाकारले दायित्व भनेको उत्कृष्ट अभिनय हो । म आफ्नु अभिनय क्षमता खार्नेतिर लागेको छु ।