काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आज माइतीघर मन्डलामा जुलुस सहित प्रदर्शन गरेको छ।
माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गर्दै मोर्चाले सुकुम्बासीलाई विकल्प बिना उठीबास लाउन पाइदैंन भन्दै प्रदर्शन गरेको हो।प्रदर्सनमा सुकुम्बासीहरुको बाक्लो उपस्थिति रहेको थियो।