नेपाल चलचित्र कलाकार संघको १९ औ अधिबेशन आउदो चैत्र ४ गते गर्ने निर्णय गरेको छ। महासचिव चेत बहादुर सिंह राजाद्वारा निकालियको प्रेस बिज्ञप्तिमा सम्पुर्ण सदस्यहरुलाइ चैत्र ४ अगाडि नै आफ्नो कार्ड नवीकरण गरिसक्न पनि अपिल गरिएको छ। यो कार्यकाल महासचिव भैसकेका राजा भने आगामी कार्यकालका लागि अध्यक्षमा उठ्ने या फेरि महासचिव नै दोहोर्याउने कुराको प्रस्नमा मौन रहेका छन।पर्ख र हेर को शुत्रमा रहेका राजाको अबको फड्को के हुनेछ,अन्योलमै छ।