सप्तरी । सप्तरी क्षेत्र  नं. ४ बाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ,नेपाली काङ्ग्रेसका नेता तेजुलाल चौधरी प्रतिनिधिसभा सदस्यमा निर्बाचित भएका छन् ।चौधरीले २३४९१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी जसपाका बाल किशोर यादबले १७९७७ मत प्राप्त गरे।यस  अगाडिको निर्बाचनमा समेत यो क्षेत्र बाट तेजुलाल चौधरीले नै जित हासिल गरेका थिए।