काठमाडौं । झापा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्।

लिङ्देनले ४० हजार ६४८ मत हासिल गर्दै बिजय हासिल गरेका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका कृष्ण प्रसाद सिटौलाले  ३७ हजार ३७२ मत पाएका छन्।