भाेजपुर । भाेजपुर क्षेत्र नं. १ बाट सत्तरुढ गठवन्धन नेकपा एकिकृत समाजवादिका उम्मेदवार तथा प्रदेश १ का मुख्यमन्त्री  राजेन्द्र कुमार राई निर्वाचित भएका छन् ।

 राईले १६ हजार ११० मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका  हरिवहादुर राईले १२ हजार २२३ मत ल्याउन सफल भएका छन्  ।