काठमाडौं। सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बहुमतका साथ निर्वाचित भएका छन् ।
उनले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् ।
राउतले ३५०४२ मत प्राप्त गरेका छन् । यादवले १६९७९ मत ल्याएका छन् ।