काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा एमालेका कृष्णबहादुर राईलाई कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् ।

यसअघि राईले अग्रता लिएका थिए । चालिसेले १८३७ मत ल्याउँदा राईले १५३६ मत ल्याएका छ्न ।यो क्षेत्रमा  राई र चालिसेको कडा प्रतिस्पर्धा हुने देखिएको छ।