काठमाडौं । प्रतिनिधि सभाको सप्तरी क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका चन्द्रकान्त राउतले फराकिलो अग्रता बनाएका छन् । राउतले हालसम्म २ हजार ४०२ मत प्राप्त गरेका छन् ।
<span;>उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ७६८ मत ल्याएका छन् । त्यस्तै, लोसपाका जय प्रकाश ठाकुरले ५५० मत ल्याएका छन् ।