सृष्टि सोनिका सिन्धुलीमा जन्मेकी हुन । मोडेल कलाकारको रूपमा परिचित सोनिका प्लस टु अध्ययन गर्छिन् । अभिनय र मोडेलिङ उनको रुचिको क्षेत्र हो । भविस्यमा एक सफल कलाकार हुने उनले लक्ष्य राखेकी छिन् । उनले गरेको एक प्रोजेक्ट यहीँ मंसिर महिनामा सार्वजनिक हुँदैछ । यो प्रोजेक्टबाट चिनिने उनको चाह छ ।
। नयाँ जोस जाँगर सहित कला क्षेत्रमा आएकी उनको अभिनय पनि बेजोड छ ।
भन्छिन -`कलाकार भनेको कलाको माध्यमबाट चिनिनुपर्छ ।कलाविना अनुहार र सौर्न्दर्य भएर मात्र कोही पनि कलाकार मोडेल हुन सक्दैन । म अभिनयलाई झन सशक्त बनाउनेछु ।सबैको मन जितेर कलाकार हुनेछु ।´