शिक्षा » Home
रिम्समा खेलकुद सप्ताह शुरु

रिम्समा खेलकुद सप्ताह शुरु

गोकर्णेश्वर। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा अबस्थित रिडर्स इन्टरनेसनल मोडेल  स्कुल रिम्समा खेलकुद सप्ताह शुरु भएको छ।पढाईका अलवा बिद्यार्थी हरुलाई अतिरिक्त क्रियाकलापमा समेत अगाडी बढाउने मुल उद्देश्यका साथ प्रत्येक बर्ष खेलकुद सप्ताह शुरु गरिएको प्रीन्सिपल बालमुकुन्द कार्कीले बताउनुभयो।प्रीन्सिपल.....

 एसईई  परिक्षाको प्रश्नपत्र छपाइ शुरू 

 एसईई परिक्षाको प्रश्नपत्र छपाइ शुरू 

काठमाडौं । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो । त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ शुरू भएको हो । नेपाली सेनासहित तीन सुरक्षा.....

एसईई को परिक्षा तालिका सार्बजनिक

एसईई को परिक्षा तालिका सार्बजनिक

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसैबीच बोर्डले चैत १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको.....

रिम्स स्कुलमा सरस्वती पुजा तथा शैक्षिक प्रदर्सन सम्पन्न 

रिम्स स्कुलमा सरस्वती पुजा तथा शैक्षिक प्रदर्सन सम्पन्न 

काठमाडौं । आज देशैभर श्री पन्चमी पर्व अर्थात बिद्याकी देबि सरस्वतीको पुजा आराधना गरि मनाइएको छ।यस्तै सरस्वती पुजाको अवसरमा गोकर्णेश्वर नगरपालिका ८ मा रहेको रिडर्स मोडेल स्कुलमा समेत भब्य रुपमा सरस्वती पुजा मनाइएको छ। प्रमुख अतिथि  साहित्यकार, लेखक बिजय चालिसेको प्रमुख आतिथ्यतामा मनाइएको उक्त कार्यक्रममा.....

हाइली क्रीएटिभ स्कुलको मिनि प्यारेन्टस डे भब्यताका साथ सम्पन्न

हाइली क्रीएटिभ स्कुलको मिनि प्यारेन्टस डे भब्यताका साथ सम्पन्न

एन्टिना घनश्याम,काठमाडौ ।कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटारस्थित हाइली क्रीएटिभ इङलिस सेकेन्डरी स्कुलको प्ले ग्रुपदेखी कक्षा ३ सम्मको मिनि प्यारेन्टस डे भब्यरुपमा सम्पन्न भएको छ।  साना बिद्यार्थीहरुले करिब ३ दर्जन नृत्य,गायन,नाटक लगायतका प्रस्तुतिले करिब पाँच सय अभिभावकहरुलाइ दिनभरिनै मन्त्रमुग्द.....

मुख्य