मुख्य » Home
चितवन -३ बाट राप्रपाका बिक्रम पाण्डे निर्बाचित

चितवन -३ बाट राप्रपाका बिक्रम पाण्डे निर्बाचित

चितवन । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका (नेकपा माओवादी केन्द्र)का उम्मेदवार डा भोजराज अधिकारीले २५ हजार.....

गठबन्धनले मतदातालाई पैसामा किनेको पुर्ब मुख्यमन्त्री राईको आरोप

गठबन्धनले मतदातालाई पैसामा किनेको पुर्ब मुख्यमन्त्री राईको आरोप

भोजपुर । नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री शेरधन राईले आफूले भोजपुरको विकासमा योगदान दिए पनि जनताले मुल्यांकन नगरेको बताएका छन् । निर्वाचनमा माओवादीका उम्मेद्धार सुदन किराँतीसँग पराजीत भएपछि पत्रकार सम्मेलन गर्दै  राईले अर्को चुनावमा आफूले न्याय पाउने आशा गरे । भोजपुरका जनताले मुल्यांकन.....

सप्तरी -४ बाट तेजुलाल  चौधरी निर्बाचित

सप्तरी -४ बाट तेजुलाल  चौधरी निर्बाचित

सप्तरी । सप्तरी क्षेत्र  नं. ४ बाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ,नेपाली काङ्ग्रेसका नेता तेजुलाल चौधरी प्रतिनिधिसभा सदस्यमा निर्बाचित भएका छन् ।चौधरीले २३४९१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी जसपाका बाल किशोर यादबले १७९७७ मत प्राप्त गरे।यस  अगाडिको निर्बाचनमा समेत यो क्षेत्र बाट.....

सङ्खुवासभाबाट काङ्ग्रेस नेता दिपक खड्का निर्बाचित

सङ्खुवासभाबाट काङ्ग्रेस नेता दिपक खड्का निर्बाचित

काठमाडौं । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार  दिपक खड्का निर्बाचित भएका छन् । आज सम्पन्न पछिल्लो मत परिणाम अनुसार खड्काले ३२१५८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र प्रसाद गौतमले २६७१९ मत मात्रै  प्राप्त गरे।यस अघिको निर्बाचनमा समेत खड्का.....

मुख्य