मनोरन्जन » Home
बुझ्नै सकिन” गितको म्युजिक भिडियो सार्बजनिक भिडियो सहित

बुझ्नै सकिन” गितको म्युजिक भिडियो सार्बजनिक भिडियो सहित

चर्चित गायिका एलिना चौहानले स्वर दिएकी   " बुझ्नै सकिन" बोल रहेको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ। गितलाई केशब शर्मा बेल्बासेले लेखेका हुन्  ।नरेश पान्डे र मनोज सङ्सन राइले सङ्गीत दिएको गितलाई सुमन श्रेष्ठले खिचेका छन् भने बिशाल श्रेष्ठ ,जुना कार्की ,मनोज कोइराला ,सृजना सुबेदी लगायतले म्युजिक भिडियोमा.....

नायक सविन श्रेष्ठ र नायिका अनु शाह चाँडै   विवाह गर्दै

नायक सविन श्रेष्ठ र नायिका अनु शाह चाँडै विवाह गर्दै

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका कलाकार सविन श्रेष्ठ र अनु शाह यो वर्ष विवाह गर्दै छन्। अनुले मिडियासँग कुरा गर्दै आफूहरु सन २०२४ मा विवाह गर्ने बताएकी छिन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेको र यो वर्ष विवाह गर्ने योजना रहेको उनले बताएकी छिन्। विवाह कहिले गर्ने भन्ने मिति भने तय नभएको उनले बताएकी.....

नेपाली कथानक श्रृंखला ‘आरती’ निर्माण हुने

नेपाली कथानक श्रृंखला ‘आरती’ निर्माण हुने

काठमाडौं । बलात्कार र बलात्कारपछि हुने क्रूर हत्याको विरोधमा नेपाली कथानक श्रृंखला ‘आरती’ निर्माण भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ‘आरती’ का बारेमा जानकारी दिइएको हो । रे ईन्टरटेनमेन्ट तथा श्रीयान इन्टरटेनमेनटले प्रा.लि.ले निमार्ण गरेको यस कथानक श्रंखलामा कथा र निर्देशन.....

गीतकार डा. प्रसाईंको शब्दमा  पुर्बेली भाका ‘यो जुनि काटौला ‘बोलको गीत रेकर्डिङ

गीतकार डा. प्रसाईंको शब्दमा पुर्बेली भाका ‘यो जुनि काटौला ‘बोलको गीत रेकर्डिङ

गीतकार डा.ओम कृष्ण प्रसाईंको शब्द रहेको पुर्बेली भाकामा 'यो जुनि काटौला 'बोलको गीत रेकर्डिङ भएको छ। काठमाडौ पुतलीसडकको एलेवल स्टुडियोमा रेकर्डिङ  भएको सो गीतलाइ चर्चित संगीतकार विकास चौधरीले संगीत भरेका छन् भने चर्चित गायक विशाल राई र गायिका सबु केसिले स्वर दिएका छन् । पछिल्लो समय गीत रचनामा अति नै.....

फिल्म ‘दान्भी’को पोस्टर सार्वजनिक

फिल्म ‘दान्भी’को पोस्टर सार्वजनिक

स्टार कलाकार पूजा शर्मा र नव कलाकार कुन्साङ बोम्जनको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा पुजा एङ्गग्री वुमनको लूक्समा देखिएकी छिन । पूजाले हातमा मेसिन गन पनि बोकेकी छिन। आफ्नु अभिनय करियरमा पूजा पहिलो पटक एक्सन लेडीको रूपमा देखिँदै छिन। हालसम्म रिलिज डेट.....

मुख्य