समाज » Home
घरेलु मदिरालाई नियन्त्रण गर्दै बैकल्पिक ब्यबसायको ब्यबस्था गर्नुपर्ने मेयर चालिसेको भनाई

घरेलु मदिरालाई नियन्त्रण गर्दै बैकल्पिक ब्यबसायको ब्यबस्था गर्नुपर्ने मेयर चालिसेको भनाई

काठमाडौं । महानगरीय प्रहरी वृत बौद्दले चाड पर्व बिशेष सुरक्षा सम्बन्धि अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। बौद्द स्थित होटेल यांग्रीमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आउदै गरेको चाडपर्वहरुको शुभकामना ब्यक्त.....

जनताले सर्बस्वीकार गरे मात्र हरिचरणपथ लागू   हुन्छ -संयोजक चौधरी

जनताले सर्बस्वीकार गरे मात्र हरिचरणपथ लागू हुन्छ -संयोजक चौधरी

काठमाडौँ / नेपाली जनता दलले दसैँ तिहार र छटको अवसर पारेर यहि असोज २७ गते राजधानीमा बिशाल सास्कृतिक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान गर्ने भएको छ । उक्त कार्यक्रमको संयोजकको रुपमा तेज नारायण चौधरी रहेका छन । कार्यक्रमको मुख्य उद्देस्य पार्टीलाई मजबुद बनाउदै अब १५ बर्ष भित्रमा नेपाली जनता.....

प्रलेसको कार्यक्रममा बैद्यको कार्यपत्र प्रस्तुत हुने

प्रलेसको कार्यक्रममा बैद्यको कार्यपत्र प्रस्तुत हुने

प्रगतिशील लेखक संघको ६६ औं वार्षिकोत्सवको अवसरमा यही असोज ५ गते बिहान ११:३० बजे सांस्कृतिक संस्थान, जमल ( राष्ट्रिय नाचघर ) मा प्रलेस प्रतिभा पुरस्कार – २०७४ साहित्यकार सिता बि.क. लाई प्रदान गर्ने कार्यक्रम सहित ” अक्टोबर क्रान्तीले नेपाली कला साहित्यमा पारेको प्रभाव” विषयक गोष्ठी हुँदैछ । प्रगतिशील लेखक.....

तरुण दलका  नेता पुनको हत्यारालाई कारबाही माग गर्दै बाह्रबिसेमा वृहत प्रदर्शन

तरुण दलका नेता पुनको हत्यारालाई कारबाही माग गर्दै बाह्रबिसेमा वृहत प्रदर्शन

काठमाडौं । रोल्पाको सुलीचौर बजारमा गत आइतबार हत्या गरिएका नेपाल तरुण दलका लिवाङ नगर समितिका सभापति रोहित पुनको हत्यारालाई तुरुन्त पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाली कांग्रेस सिन्धुपाल्चोक १ नम्बर क्षेत्रीय समितिले हिजो बाह्रबिसेमा बृहत विरोध ¥याली निकालेको छ । तरुण नेता रोहित पुनलाई शहीद घोषणा.....

no-image

प्रसासन र पैसाको आडमा ठेकेदार मनोज कुमार श्रीजापतिमाथि अन्याय

चार्नी-७ पर्सामा रहेको प्राइम फर्मास्युटिकल्स प्रा.लि.को फ्याक्ट्री साइटमा रहेको प्रोडक्सन ब्लक को पुर्व दक्षिणमा पर्ने इञ्जिनियरिङ्ग ब्लक बनाउने जिम्मा पाएका ठेकेदार मनोज कुमार श्रीजापतिले काम सकिए पनि रकम पाएका छैनन् ।गत वर्ष प्राइम फर्मास्युटिकल्स प्रा.लि.ले ठेकेदार मनोज कुमार श्रीजापतिलाई प्राइम.....

मुख्य