झापा । झापामा जंगली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा नौ किलोमिटर गरी १५ किलोमिटर विद्युतीय तारबारको काम भइरहेको राष्ट्रिय प्रकृति संरक्षण.....
पवन प्रसाद साह/वीरगंज राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नं-३ को आयोजनामा गर्दोल वडा नं-२ मा गरीब तथा विपन्न परिवारलाई ४० थान कम्मल वितरण गरिएको छ । र्याजुल हक मियाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अंगद ठाकुर,पुर्व केन्द्रिय सदस्य नागिना यादब,शान्ति देवी खड्का,मधेस.....
सोलुखुम्बु । अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताए । उनका.....
पवन प्रसाद साह/कलैया बारा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सर्व-सहमतिले शिवकुमार सरार्फ चयन भएका छन्। बारा सुनचाँदी व्यवसायी संघको आज हुन भनिएको निर्वाचन सर्व-सहमतिमा सफल भएकोछ।अध्यक्ष पदका उम्मेदवार शिवकुमार सरार्फ तथा धनिलाल सरार्फ विच हुन भनिएको निर्वाचन दुबै पक्ष बिच सहमतिमा टुङ्गो लागेको.....
सप्तरी / सप्तरीको सुरुङ्गा नगर प्रमुख गिता चौधरीले सुरुङ्गा नगरपालिकाको प्रशासकिय भवन शिलान्यास ग्गर्नुभएको छ। नगर प्रमुख चौधरीले वडा नंम्बर ५ कुशहा (बनिगमा) स्थित प्रशासकिय भवन निर्माण परियोजना स्थलमा एक समारोहकाबीच आज भवन शिल्यास गर्नुभएको हो । नगर प्रमुख गीता चौधरीले भवन शिलान्यास कार्यक्रममा.....
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता