समाज » Home
यस वर्ष आँपको उत्पादन बढ्ने

यस वर्ष आँपको उत्पादन बढ्ने

  काठमाडौँ । बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जनाएको छ । बर्सेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नाका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ । एकाध आँप भएका बारी होस् वा आखन खाँपको बगैँचा.....

संरक्षण नहुँदा गिद्ध सङ्कटमा

संरक्षण नहुँदा गिद्ध सङ्कटमा

काठमाडौँ । बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध सङ्कटमा परेका हुन् । पाटन नगरपालिका–८ सिद्धनाथधाम क्षेत्र, पाटन–३, ४, ८, ९ र १०,.....

दाइजो नल्याएको भन्दै बुहारीलाई यातना दिने ससुरा महोत्तरीबाट पक्राउ

दाइजो नल्याएको भन्दै बुहारीलाई यातना दिने ससुरा महोत्तरीबाट पक्राउ

महोत्तरी। दाइजो नल्याएको भन्दै बुहारीलाई  शारीरिक  र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् । महोत्तरीको औरही नगरपालिका बस्ने उनकी बुहारी नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् । २० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान्  पंकज चौधरी र ससुरा.....

चितवन निकुञ्जभित्र  गैँडा मर्‍यो

चितवन निकुञ्जभित्र गैँडा मर्‍यो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक २० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । निकुञ्जको नियमित गस्ती टोलीले.....

थारु समुदायमा होली पर्व : आगो भित्र्याउने प्रचलन

थारु समुदायमा होली पर्व : आगो भित्र्याउने प्रचलन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन्। देउथानमा बालेको नयाँ आगो  घर घरमा भित्र्याउने प्रचलन अनुसार उनी आगो बाल्न व्यस्त देखिएका हुन्। होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर.....

मुख्य