फुलेपछि एकदिन ओइलिनु पर्छ हो झर्नु पर्छ कतै चुडिनु पर्छ मन तरल हैन ठोस नै बनाइ राख्नुस फेरि पोखिन्छ कतै पोखिनु पर्छ गुनासो यसकारण गरिन मुटु दिएर भरिन पनि एकपटक रित्तिनु पर्छ सजिल्लै त आँसु पनि झर्दैन अचेल कि मन दुख्नु पर्छ कि पग्लिनु पर्छ सफल हुनु नै छ भने यदि प्रेममा प्रेम हैन प्रेमिहरु बद्लिनु.....
लाखौ आँधी झरी सहेँ अटल बनेर चौतारीको एक्लो बर पिपल बनेर।। भने मलाई प्रेम गर्न जान्दै जानिनस् सबै सामु देखाउनु छ दखल बनेर।। मधुमास बोकि उसको बस्ती पुगिन बसन्तको पवन जस्तै चंचल बनेर।। उषा किरण छाओस सदा मुहारमा आउँदिन म तिम्रो सामु बादल बनेर।। घृणा खपी बसाँई सरेँ बस्नै सकिन त्यो दीलमा कहिलै पनि असल.....
गजल तिम्रो दर्सन हामिले भुल्याछैनौ लेलिन सत्ता अनि कुर्ची तिर झुल्याछैनौ लेलिन पुजीवादले रासायनिक मल जति खन्याए नि दलाल हरुको बगैँचा मा फुल्याछैनौ लेलिन थोरै भए नि सानै भएनि बलियो छौ हामि माक्सबादमा सुधारबाद हुल्याछैनौ लेलिन तिमि थियौ हिजो जहा उही छौ हामी आज मीठो मसिनो खोज्दै हामी डुल्याछैनौ.....
काग करायो एकाबिहान अाफ्नो ख्याल गर्नु है हजुर मौका खोज्छ हर निसान अाफ्नो ख्याल गर्नु है हजुर देशको सपूत गोली अनि खुकुरीसँग लड्नैपर्छ चल्दैछ युद्धको अभियान अाफ्नो ख्याल गर्नु है हजुर मातृप्रेम भन्दा हुदैन ठुलो तिम्रो मेरो प्रेम बुझिदेउ उड्दैछ बहादुरी विमान अाफ्नो ख्याल गर्नु है हजुर प्रेम ढाल बनाई.....
"फुल र बन्दुक" त्यती प्यारो आगनैमा फुलेको फुल छोडेर म उस्को सिद्दान्तमा फुलेको बन्दुक बोक्न तैयार भए। र,त्यो बन्दुक र फुलको आसय मैले समालेर हातले खेलाउनु पर्छ। कि,फुल,कि बन्दुक जस्ले बन्दुकको सौन्दर्य बतायो उस्ले फेरि फुलको सौन्दर्य बताउदा फुल समाएर उ बेला बसिरहेको म अबोधलाइ बन्दुक समाउन लगाउनेलाइ अब,के.....
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- charchit khabar