मुक्तक १ मेरो थोरै कमजोरी देखियो पुरै खोटमा मलम मागेको थिए नुन छरिदिए मेरो चोटमा मान्छेको जीवन अमूल्य भन्दै के व्याख्या गर्नु जसको औकात नापिन्छ सिर्फ पैसाको नोटमा मुक्तक २ आफूले सजिलै पाएको चिज सबलाई सस्तो लाग्छ मलाई माया मारेर छोडेर जादा तिमीलाई कस्तो लाग्छ ? म भन्दा कयौं गुना बुझ्ने र असल भेटाउँछु.....
मुक्तक १ यसपाली त छोरी आउँछे भनी बाटो हेर्दै होलिन् आमा खुसी हुँदै आफुले पनि त्यो धोती बेर्दै होलिन् आमा परदेशिएकि छोरीले अब त दशै खर्च ल्याउछे भन्दै मुस्कुराउदै गाउँलेको अगाडी बोली फेर्दै होलिन् आमा मुक्तक २ मेरो ओठको सबै मुस्कान लिएर जाउ धेरै बोल्छु त्यसैले यो मुख सिएर जाउ तिमीलाई माया गरेर गल्ती.....
कविता: तस्बिर हजारौं सुन्दर तस्बिरहरूकाे भिडमा मेराे नयन त्यही ठुलाे तस्बिरमा अडिएकाे थियाे जहाँ हरियाली पहाड भित्र खेल्दै गरेकाे कुहिराे कुहिराेकाे खेल सँगै चिरबिर्राउदै उडिरहेका चराहरू मुस्कुराइरहेकाे निलाे अाकासमा कैद भएको सुन्दर तस्बिर त्याे तस्बिरलाइ असहजिलाे हाँसो दिइरहेका बाँझा.....
गजल चुरा फुटे नयाँ चुरा लगाँउने छु म भित्र बिहानीकाे प्रहर छाउने छु आट गरी उठाउने छु यी मेरा हातहरु साहस गरि समानताको गीत गाउँनेछु आधा धर्ती टेकेर आधा आकाश ओढेपछि पुरुष सरह मैले अधिकार पाउने छु म अघि बढ्नलाई कुर्ने छुइन आइतबार चुलाेचाैका छाेडी अब बाहिर आउने छु चुरा फुटे नयाँ चुरा लगाउने छु म भित्र.....
मुक्तक१ जताततै भएका छन नारीलाई सम्मान गर्नुपर्छ भन्ने कुरा यसरी सचेत गराउँदा पनि किन रोपिनछ्न नारीमाथी छुरा अन्त्य गर्नुपर्छ हत्याहिंसा ,बलात्कार भनि लेखिएका छ्न धेरै अधिकार छ्न संविधानका पानामा कार्यन्वयन होस हुन पुरा मुक्तक २ म छोरी सधै न्यायको लागि अघि बढ्नेछु एकदिन सङ्घर्स गरेरै सफलताको सोपान.....
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- चर्चित खबर सम्बाददाता
- charchit khabar