खेलकुद » Home
विश्वकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

विश्वकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

काठमाडौं, विश्वकप फुटबल २०१८आजबाट सुरु हुँदै छ| रुसमा आयोजित विश्वकप २०१८ मा बत्तीस राष्ट्र सहभागी हुँदैछन्। तिनमध्ये एउटा टोली विजेता हुनेछ भब्य उदुघाटन मास्कोस्थित लुजनिगी रंगशालामा अयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट आजको खेल सुरू हुँदै छ । मस्को र अन्य १० सहरमा विश्वकमका खेल हुनेछन् ।मस्कोमा.....

no-image

पोखरा स्पोर्टस् अवार्डमा कराँतेकी बिमला वर्ष कै सर्वोत्कृष्ट खेलाडी बनिन

पोखरा / तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा सितेरियो कराँतेकी बिमला नेपाली वर्ष २०७४ मा सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् ।वर्ष उत्कृष्ट महिला खेलाडी बन्दै उनले टिभिएस विगो स्कुटर जित्न सफल भईन् । मनोनयनमा परेका तीन जना मध्ये प्रत्येक विधाबाट सर्वोत्कृष्ट चयन गरी अवार्ड प्रदान गरिएको हो । वर्ष.....

नेपाली करातेमै एस्तर राईले रचिन्  नयाँ ईतिहास

नेपाली करातेमै एस्तर राईले रचिन् नयाँ ईतिहास

काठमाडौँ / जापानको ओकिनावा शहरमा २०१८ मे ११ देखि १३ सम्म भएको १७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा यु २१ को ६१ केजी तौल समुहमा पहिलो खेलमा श्रीलंका, दोर्स्रो खेलमा चाइनिज ताईपे र तेर्सो खेलमा पाकिस्थानका खेलाडीलाई ७-० अन्तरले पराजित गर्दै नेपालको लागि एस्तर राईले कास्य पदक जित्न सफल भएकी छिन.....

मुख्य