खेलकुद » Home
मासिक १ लाख तलब पाउने भए यी क्रीकेट  खेलाडीले

मासिक १ लाख तलब पाउने भए यी क्रीकेट खेलाडीले

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला क्रिकेट खेलाडीको सेन्टर कन्ट्र्याक्ट सार्वजनिक गरेको छ । क्यानको बैठकले पुरुषतर्फ ३० जना खेलाडीलाई सेन्टर कन्ट्र्याक्टमा समेटेको छ भने महिलातर्फ १९ जना छन् । क्यानका अनुसार कप्तान रोहित पौडेल, फास्ट बलरद्वय सोमपाल कामी र करण केसी, अलराउन्डर दिपेन्द्रसिंह.....

नेपाल वादो इन्टरनेसनल डो को ब्ल्याक  बेल्ड टेस्ट तथा ग्रेडिङ कार्यक्रम सम्पन्न

नेपाल वादो इन्टरनेसनल डो को ब्ल्याक  बेल्ड टेस्ट तथा ग्रेडिङ कार्यक्रम सम्पन्न

काठमाडौं ।रिम्स डोजो तथा WIKF family द्वारा  आयोजित WIKF नेपाल वादो इन्टरनेसनल डो को ब्ल्याक  बेल्ड टेस्ट तथा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद समितिका सभापति सन्जय लामा,बिशेष अतिथिहरुमा धर्म गुरु प्रकाश भुजेल,नेपाल कराते महासंघ  काठमाडौंका अध्यक्ष ज्ञान बहादुर.....

माल्दिभ्सलाई  २१४ रनले हराउँदै  नेपालले राख्यो तेस्रो जित

माल्दिभ्सलाई २१४ रनले हराउँदै नेपालले राख्यो तेस्रो जित

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्ने क्रममा नेपालले माल्दिभ्सलाई २१४ रनको विशाल अन्तरले पाखा लगाएको हो । नेपालले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३.३ ओभरमा मात्र १३ रनमा समेटियो । माल्दिभ्सका लागि कुनैपनि खेलाडीले.....

रेड ब्लु इनर्जी ड्रिक्सको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय कराते खेलाडी अनु अधिकारी

रेड ब्लु इनर्जी ड्रिक्सको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय कराते खेलाडी अनु अधिकारी

काठमाडौं । रेड ब्लु इनर्जी ड्रिक्सको ब्रान्ड एम्बेसडरमा नेपालकी चर्चित कराँते खेलाडी अनु अधिकारी अनुबन्धित भएकी छिन्  । रिलायबल ग्रुप अफ कम्पनीको उत्पादन रहेको इनर्जी ड्रिंक रेड ब्लुको ब्रान्ड एम्बेस्डरमा राष्ट्रिय कराँते खेलाडी अधिकारी अनुबन्धित भएकी हुन् । सो कम्पनीका निर्देशक मदन चुडाँलका.....

मुख्य