खेलकुद » Home
एनएसकेए कराते च्याम्पियनसिपमा ४० स्वर्णका लागि प्रतिस्पर्धा हुँदै

एनएसकेए कराते च्याम्पियनसिपमा ४० स्वर्णका लागि प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल सोतोकान कराते संघले जेठ १० देखि १३ गतेसम्म १५औं एनएसकेए इन्टररेसनल कराते च्याम्पियनसिप तथा बागमती प्रदेश ओपन कराते च्याम्पियनसिप आयोजना गर्ने भएको छ । कुल आठ सय खेलाडीको सहभागिता रहने च्याम्पियनसिपमा नेपाल लगायत ६ राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगितामा नेपाल तथा विदेशी महिला तथा.....

नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित

नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको अल अमेरत खेल मैदानमा भएको आजको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको.....

वाफ महिला फुटबल च्याम्पियनसिपको फाइनल खेलमा आज जोर्डनसँग नेपाल  भिड्दै

वाफ महिला फुटबल च्याम्पियनसिपको फाइनल खेलमा आज जोर्डनसँग नेपाल भिड्दै

काठमाडौँ । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपाल र जोर्डन भिड्दै छ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ । फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने अनुपस्थित रहने.....

सावित्रा भण्डारीले वाफ च्याम्पियनसिप फाइनल खेल  नखेल्ने

सावित्रा भण्डारीले वाफ च्याम्पियनसिप फाइनल खेल नखेल्ने

काठमाडौँ । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको बिहीबार हुने फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले नखेल्ने  भएकी छन् । साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिपको फाइनलमा नेपालले जोर्डनको सामना गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार, सावित्रा.....

लेबनानलाई हराउँदै नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश

लेबनानलाई हराउँदै नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं । नेपाल पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न सम्पन्न खेलमा लेबनानलाई २-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले एक-एक गोल गरे। त्यसअघि नेपालकै पूजा रानाबाट भएको आत्मघाती गोलबाट.....

मुख्य