खेलकुद » Home
जापान जाने कराते खेलाडीहरुलाई अध्यक्ष प्रचण्डद्वारा बिदाइ

जापान जाने कराते खेलाडीहरुलाई अध्यक्ष प्रचण्डद्वारा बिदाइ

  काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीहरुलाई बिदाइ गरेका छन्। उनीहरूलाई आज अध्यक्ष प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रमका बिच बिदाइ गरेका हुन्।.....

आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतलाई

आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतलाई

काठमाडौं ।  आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जितेको छ । बार्बाडोसमा शनिबार राति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतको यो दोस्रो टी-२० विश्वकप उपाधि हो । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो । जितका लागि भारतले दिएको एक सय ७७ रनको लक्ष्य.....

दक्षिण अफ्रिकासँग  नेपाल  १ रनले पराजित

दक्षिण अफ्रिकासँग  नेपाल  १ रनले पराजित

काठमाडाैं । काठमाडौँ । नेपाल दक्षिण अफ्रीकासँग एक रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो । नेपालका लागि ओपनर असिफ शाहले सर्बाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिंग गर्दै २४ बलमा.....

सन्दिप आईसीसी टी-२० विश्वकप खेल्न वेस्ट इन्डिज जाने

सन्दिप आईसीसी टी-२० विश्वकप खेल्न वेस्ट इन्डिज जाने

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकप खेल्न वेस्ट इन्डिज जाने भएका छन् । वेस्ट इन्डिजमा हुने दुई खेलमा लामिछानेलाई समावेश गरिएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानले.....

प्रथम अन्तरराष्ट्रिय खुल्ला कराते प्रतियोगिता २०८१ सम्पन्न

प्रथम अन्तरराष्ट्रिय खुल्ला कराते प्रतियोगिता २०८१ सम्पन्न

काठमाडौं ।नेपाल सोतोकान कराते एस के डि यु एन डो संघको आयोजनामा प्रथम अन्तरराष्ट्रिय खुल्ला कराते प्रतियोगिता २०८१ सम्मपन्न भएको छ / गोकर्णस्वार ब्याक केटमा जेठ १९ र २० गते भएको उक्त प्रतियोगिता लाइ पानस मा बत्ती बालेर। युवा नेता गगन थापा र स्थानिय नगर प्रमखु दिपक रिजाल ले। उत्घाटन गर्नु भएको थियो। साथै.....

मुख्य