विस्व » Home
एनआरएनले नेपालमा राजनिति बाहेक सबै अधिकारहरु प्राप्त गर्छन् –  वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी

एनआरएनले नेपालमा राजनिति बाहेक सबै अधिकारहरु प्राप्त गर्छन् – वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी

बरिष्ठ कानुन व्यवसायी खगेन्द्र क्षेत्रीले विदेशमा नागरिकता लिएका व्यक्तिहरुले संविधानमा उल्लेख भए अनुसार नेपालमा राजनिति गर्ने बाहेक सवै अधिकार सहितको एनआरएन नागरिकता पाइने बताएका छन । उनले भने– विदेशमा नागरिकता लिइसकेकाहरुले संविधानमा लेखे बमोजिम राजनितिक अधिकार बाहेक सवै अधिकार सहितको.....

भुपु गोर्खा सैनिकको पेन्सन १० देखि ३४ प्रतिशतसम्म बृद्धि हुने

भुपु गोर्खा सैनिकको पेन्सन १० देखि ३४ प्रतिशतसम्म बृद्धि हुने

  काठमाडौं ।बेलायत सरकारले आन्दोलनरत अवकास प्राप्त गोर्खा सैनिकहरुको माग सम्बोधनको निम्ती एकतर्फी रुपमा ‘प्याकेज’को घोषणा गरेको छ । बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकास्टरले भूतपूर्व गोर्खाहरुको पेन्सन वृद्धि सहितको ‘प्याकेज’ घोषणा गरेका हुन् । तर, आन्दोलनरत गोर्खाहरुले भने यसलाई.....

अस्ट्रेलियामा पनि महाशिवरात्री पर्व मनाए

अस्ट्रेलियामा पनि महाशिवरात्री पर्व मनाए

 सोमबार अस्ट्रेलियामा पनि महाशिवरात्री पर्व मनाइएको छ । क्वीन्सल्याण्ड नेपलीज कम्युनिटी सेन्टरको आयोजनमा अस्टे«लियाको क्वीन्सल्याण्ड राज्यको विस्रवेन शहरको वभेल हाईट सामुदायिक हलमा महाशिवरात्री पुजा गरिएको छ । सो पुजामा विस्रेवेनका विभिन्न ठाँउहरुमा बस्ने नेपाली भक्तजनहरु सहभागि भएका थिए.....

पक्राउ परेका भारतीय वायुसेनाका पाइलटलाई रिहा गर्ने  पाकिस्तानी प्रधानमन्त्रीको घोषणा 

पक्राउ परेका भारतीय वायुसेनाका पाइलटलाई रिहा गर्ने  पाकिस्तानी प्रधानमन्त्रीको घोषणा 

काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्ति स्थापनाको उद्देश्यसहित आफुहरुले पक्राउ गरेका भारतीय वायुसेनाका पाइलट अभिनदन वर्तमानलाई  रिहा गर्ने घोषणा गरेका छन् । उनले पाकिस्तानी संसदको संयुक्त सत्रमा यो घोषणा गरेका हुन् । उनले शान्ति स्थापनाका लागि आफैंले एक कदम अगाडि बढाउन चाहेको.....

मुख्य