विस्व » Home
पहिलो आदिवासी महिला द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित

पहिलो आदिवासी महिला द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । द्रौपदी मुर्मू भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । उडिसाका ६४ वर्षकी मुर्मू भारतको सर्वोच्च पदमा निर्वाचिन हुने पहिलो आदिवासी महिला हुन् । भारतको सर्वोच्च पदमा पुग्ने उनी दोस्रो महिला हुन् । भारतीय जनता पार्टी (बिजेपी)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले मुर्मूलाई राष्ट्रपति.....

श्रीलंकामा प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति भागे

श्रीलंकामा प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति भागे

कोलम्बो । श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । ‘आफ्नो राजीनामाले देशको समस्या समाधान हुन सहयोग पुग्ने’ विक्रमासिंघेको कथन छ । ‘अब.....

चीनमा विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन

चीनमा विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन

काठमाडौं ।राष्ट्रको जनसङ्ख्या बढाउन र देशको श्रमशक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ । देशमा गम्भीर जनसाङ्ख्यिक सङ्कट उत्पन्न हुन नदिन सरकारले विवाहित दम्पतिलाई कर र आवास ऋण, शैक्षिक लाभलगायत नगद प्रोत्साहन उपलब्ध गराएको हो । गत वर्षको अन्त्यमा चिनियाँ.....

हलिउड अभिनेत्री एम्बर हर्ड बिस्वकै सुन्दर अनुहार भएकी महिला

हलिउड अभिनेत्री एम्बर हर्ड बिस्वकै सुन्दर अनुहार भएकी महिला

काठमाडौं । हलिउड अभिनेत्री एम्बर हर्ड  संसारकै सुन्दर अनुहार भएकी महिला  हुन पुगेकि छन् । पूर्वपति डिपसँग घरेलु हिंसाबारेको मुद्दामा हारेपछि एम्बर गत महिना विश्व मिडियाको हेडलाइन बनिन् । तर यसपटक अलग विषयले उनलाई चर्चामा ल्याएको छ । एउटा विशेष म्यापिङ फर्मुलाले अभिनेत्री हर्डको अनुहारलाई ‘पर्फेक्ट’.....

युवायुवतीलाई चाँडो विवाह गर्न चीनको दबाब

युवायुवतीलाई चाँडो विवाह गर्न चीनको दबाब

एजेन्सी । कुनैबेला चीनमा चाँडो विवाह निरुत्साहित गरिन्थ्यो र एक भन्दा बढी बच्चा जन्माउन प्रतिबन्ध लगाइएको थियो । अहिले जनसंख्या वृद्धिदर घट्न थालेपछि चीन चनाखो भएको छ । युवा जनसंख्या निकै कम हुने प्रक्षेपणहरुका कारण चीन सरकारले आफ्ना नागरिकलाई चाँडो विवाह गर्न र तीन बच्चा जन्माउन जोडबल गर्न थालेको.....

मुख्य