स्वास्थ्य » Home
भावुक भएर रुँदा ताैल घट्ने अनुसन्धानकर्ताको दाबी 

भावुक भएर रुँदा ताैल घट्ने अनुसन्धानकर्ताको दाबी 

काठमाडाैँ। मानिसले जीवनभरमा कति आँसु झार्छ होला ? अनुसन्धानकर्ताहरु भन्छन्, एक व्यक्तिले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने गर्छ । तर कहिलेकाँही मानिसहरु आफ्नो भावनालाई दबाउन खोज्छन्, आफ्नो पीडाहरु बाँड्न पनि चाहदैनन् । कसैलाई सम्झेर रुनुले तपाईको अनावश्यक तौल घट्छ भन्दा पत्यार नलाग्न सक्छ.....

यस्ता छन् कम्मर दुख्नुका कारण

यस्ता छन् कम्मर दुख्नुका कारण

काठमाडौं । हाम्रो कम्मर (ढाड) को लचकताले नै हाम्रो यौवनावस्था कायम गर्छ । जति कम्मरको लचकता हुन्छ त्यति नै शरीर बलियो र लचिलो हुन्छ । कम्मर, ढाड अर्थात् पिठ्यूँ जसलाई हामी मेरुदण्ड भन्छौँ । यो शरीरको खम्बा हो । यसले नै हाम्रो पूरै शरीरलाई सिधा रहन र दायाँबायाँ फर्कन सहयोग गर्छ । कम्मर.....

भारतीय आँप नखान डाक्टरको सुझाव

भारतीय आँप नखान डाक्टरको सुझाव

  विषादी प्रयोग गरेर पकाइएका भारतीय आँप नेपाली बजारमा बिक्री भइरहेको भन्दै उपयोग नगर्न आग्रह गरिएको छ । नेपालमा लगाइएको आँप जेठको तेस्रो सातापछि मात्रै पाक्ने भएपनि कर्वाइट नामक विषादी हालेर पकाइएका भारतीय आँप वीरगन्जको बजारमा छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको हो ।वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी.....

तरकारीमा रायोको साग खानुको फाइदा 

तरकारीमा रायोको साग खानुको फाइदा 

यो जाडोयामा अन्य समय भन्दा हामीले बढी पोषिलो खाद्य पदार्थहरु खानु पर्छ । गेडागुडी, हरियो सागपात, माछा मासुको नियमित प्रयोगले हाम्रो शरिर स्वस्थय भैरहन्छ । हामी यहाँ नेपालीहरुले निक्कै रुचाउँने गरेको तरकारी रायो सागको केही फाइदाहरू बताउँदै छौं । रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले.....

मृगौला पिडित तामाङले गरे सबैसामु सहयोगको अपिल

मृगौला पिडित तामाङले गरे सबैसामु सहयोगको अपिल

रसुवा उतरगय गाउँ पालिका डाडा गाउँ सिम्लेको सुभाष तामाङ  बिगत चार बर्ष देखी  दुबै मृगौला फेल भएको  कारण उपचार गराईराखेका छ्न। आर्थिक अवस्था कमजोरी भएका तामाङले उपचार सहयोगका लागी सबै सामु अनुरोध गरेका छ्न।तामाङ भन्छ्न"मलाई तपाईहरुको सहयोगको खाचो छ म पनि बाच्न चाहन्छु तपाईहरुको गुण मैले कहिले बिर्सिने.....

  • मुख्य